मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै
जनकपुरधाम, भदौ १४ : मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ…
तीज व्रतमा छैन लिङ्ग विभेद
काठमाडौं, भदौ १४ : महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ…
च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान
चौतारा, भदौ १४ : यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको…
बर्तालुलाई चिकित्सकको सुझाव- ‘अपाच्य होइन, पोसिलो खाने कुरा खानुस्’
काठमाडौँ, भदौ १४ : चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन् । हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन्…
एकै जनाले फलाउँदै तीन करोडको स्याउ
म्याग्दी, भदौ १४ : मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म…
सबै जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम
काठमाडौँ, भदौ १४ : बहुक्षेत्रीय पोषण योजना ७७ वटै जिल्लामा सञ्चालन गरिने भएको छ । कुपोषणको समस्या न्यूनीकरण गर्न सरकारले बहुुक्षेत्रीय पोषण योजना कार्यक्रम सन् २०१३ देखि सञ्चालनमा ल्याएको थियो ।…
तीजको रमाइलो आयो वरि लै…
रामपुर (पाल्पा), भदौ १३ : पाल्पा जिल्लाको रामपुर नगरपालिका –५ समाज सुधार आमा समूह सुन्दरटोलका महिला दरखाने कार्यक्रममा सहभागी हुँदै । यहाँका महिला एकै पोसाकमा सजिएर मौलिक तीज गीतसँगै दरखाने कार्यक्रममा…
बन्यो विमानस्थल आएन जहाज
तम्घास, भदौ १४ : गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन । ३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न…
सहमतिमै नागरिकता विधेयक : गृहमन्त्री
काठमाडौँ, भदौ १४ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई सरकारले आफ्नो ढङ्गले अगाडि बढायो भनेर गरिएको चर्चा गलत भएको बताउनुभएको छ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन…
भिजिट भिसा खुलेको पाँच महिना : खाडी मुलुकबाट ५३ हजार फर्केनन्
काठमाडौँ, भदौ १४ : पछिल्लो ६ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश…






