६ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
काठमाडौं, भदौ १४ : सरकारले विभिन्न मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न पदका छ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेको बैठकले आर्थिक…
ताप्लेजुङबाट माओवादीले पठायो प्रत्यक्षतर्फ उम्मेदवारको नाम
ताप्लेजुङ, भदौ १४ : नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ…
कृषि सामग्री कम्पनीले बाँकी चार वर्ष भारत सरकारसँग मल खरिद गर्ने
काठमाडौं,भदौ १४ : बाँकी चार वर्षका लागि जी टु जी प्रावधानअन्तर्गत भारतबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलई तोक्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता…
राधाको प्रदर्शनी रोकियो
काठमाडौं, भदौ १४ : गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई…
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
काठमाडौं, भदौ १४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब ३३ अङ्कले उकालो…
मिथिला क्षेत्रमा चौरचन र तीज पर्व मनाइयो
कल्याणपुर, भदौ १४ : सप्तरीसहित मिथिला क्षेत्रमा मंगलबार चौरचन पर्व मनाएका छन् भने तीज पर्व हिन्दु नारीले मनाएका छन् । नम : सिंह प्रसेनमवधी : हिंसोजाम्बवता हत : सुकुमारक मारोदी…
रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा
काठमाडौँ, भदौ १४ : ऊर्जा,जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । मङ्गलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ…
तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख
काठमाडौँ, भदौ १४ : सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।…
शिवालयमा बिहानैदेखि तीज वर्तालुको भीड
काठमाडौँ, भदौ १४ : भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा…
११ करोडको निर्वाचन सामग्री खरिद गर्दै आयोग
काठमाडौं, भदौ १४ : निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा प्रयोग हुने महत्त्वपूर्ण सामग्रीहरूको खरिद प्रक्रिया अघि बढाएको छ । ४५ दिनभित्र आपूर्ति गर्ने गरी ११ करोड ४७ लाख दुई हजार ३५०…






