दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित
सोल, भदौ १३ : दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ४३ हजार एक सय ४२ जना सङ्क्रमित…
गेटा मेडिकल कलेजको नाम परिवर्तन गर्न प्रस्ताव
काठमाडौं, भदौ १३ : प्रस्तावित गेटा मेडिकल कलेज अस्पतालको नाम परिवर्तन गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । सुहाउँदो नाम नभएको भन्दै स्वास्थ्य मन्त्रालयले नाम परिवर्तन गर्न अर्थ मन्त्रालय हुदै…
बेलायतको विमान वाहक एचएमएस प्रिन्स अफ वेल्स बाटोमै बिग्रियो
लन्डन [बेलायत], भदौ १३ : बेलायतको सबैभन्दा ठूलो युद्धपोत बेलायतको एचएमएस प्रिन्स अफ वेल्स विमानवाहक जहाज दक्षिणी इङ्गल्याण्डको पोर्ट्समाउथ बन्दरगाहबाट बाहिरिने बित्तिकै बिग्रिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०१७…
स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी
स्टकहोम, भदौ १३ : स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भन्नुभयो,…
म्याद थप गरेर कमेडियन क्षितिजमाथि अनुसन्धान गरिँदै
काठमाडौं, भदौ १३ : कमेडियन अपूर्व क्षितिज सिंहमाथि म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई…
कोरोना संक्रमण भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै
नयाँदिल्ली, भदौ १३ : भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा काेरोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार…
मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
क्वालालमपुर, भदौ १३ : मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयाअनुसार बिहान ८.५९ बजे १०…
केन्यासँग नेपालको लज्जासपद हार
काठमाडौं, भदौ १३ : केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपालले लज्जासपद हार खेपेको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो ।…
प्रधानमन्त्री देउवा र भारतको नेशनल डिफेन्स टोलीबीच भेट
काठमाडौं, भदौ १३ : नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको ‘नेशनल डिफेन्स कोर्ष’–६२ को भ्रमणदलले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टचार भेटवार्ता गरेको छ । यही भदौ…
नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिम क्रिकेट छनोट मङ्गलबारदेखि
बैतडी, भदौ १३ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता मङ्गलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदान सुरु हुनेछ ।…






