धार्मिक एवं सांस्कृतिक पर्वलाई सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

 भदौ १४, २०७९

काठमाडौं, भदौ १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । साथै उहाँले नेपाली धार्मिक एवं…

तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउने : राष्ट्रपति

 भदौ १४, २०७९

काठमाडौं, भदौ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका (तीज) को अवसरमा आज…

लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै : तीन वर्षमा तेब्बरले वृद्धि

 भदौ १४, २०७९

कञ्चनपुर, भदौ १४ : कञ्चनपुरका बितेको केही वर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता…

चोलेन्द्रविरुद्धका प्रमाणबारे बारमा असन्तुष्टि

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा बुझाएका मुद्दाका विवरणलाई लिएर कानुन व्यवसायीबीच मतभेद देखिएको छ। छानबिन प्रयोजनका लागि जबराविरुद्धका प्रमाण भन्दै पेस…

त्रिविको समस्या समाधान गर्न निर्देशन

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालय धराशायी बन्दै गएको…

भारतका गृहमन्त्री शाहसँग डा. शर्माको भेटवार्ता

 भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आइतबार भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको…

कञ्चनपुरमा हात्तिको आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

 भदौ १३, २०७९

महेन्द्रनगर, भदौ १३ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार…

स्वीडेन : पानी जहाजमा लागेको आगलागी नियन्त्रणमा

 भदौ १३, २०७९

स्टकहोम, भदौ १३ : स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ । उक्त घटनामा सबै यात्रु सकुसल रहेको र उनीहरूलाई…

बाढीमा परी अफगानिस्तानमा १८ को मृत्यु, ४० जना घाइते

 भदौ १३, २०७९

काबुल, भदौ १३ : अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको…

पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड तीस लाख प्रभावित

 भदौ १३, २०७९

इस्लामावाद, भदौ १३ : पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार…

लोकप्रिय