भारतका गौतम अडानी बन्नुभयाे विश्वका तेस्रो धनी
नयाँदिल्ली, भदौ १४ : भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन्…
कलाकारको तीज, अरूलाई नचाउँदै, आफू पनि मनाउँदै
काठमाडौँ, भदौ १४ : अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषतः महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज…
विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
रियो दि जेनेरो (ब्राजिल), भदौ १४ : अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई…
म्याद थप गरेर कमेडियन क्षितिजमाथि अनुसन्धान गरिँदै
काठमाडौं, भदौ १३ : कमेडियन अपूर्व क्षितिज सिंहमाथि म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई…
सुनमाया फ्रान्समा उपविजेता
ब्रसेल्स, भदौ १४ : फ्रान्समा हालै भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किमि दौडमा नेपालकी सुनमाया बुढामगर दोस्रो हुनुभएको छ । नेपालको विकेट जिल्ला जुम्लाकी २३ वर्षीया बुढामगरले “दि नर्थ फेस…
बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए
काठमाडौं, भदौ १४ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले प्रशिक्षणमा रहेका ४० खेलाडीबाट ३० खेलाडी अर्को चरणको प्रशिक्षणमा राख्नुभएको हो…
नेपालद्वारा केन्यालाई १७६ रनको बलियो लक्ष्य
काठमाडौं, भदौ १४ : ज्ञानेन्द्र मल्लको अर्धसतक र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि १७६ रनको बलियो लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित…
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं, भदौ १४ : राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । मंगलबार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले…
मन्त्रिपरिषद् बैठकका १२ निर्णय : विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार
काठमाडौं, भदौ १४ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार सार्वजनिक गर्नुभएको…
सार्वजनिक यातायात सुरक्षित र व्यवस्थित बनाउन आग्रह
काठमाडौँ, भदौ १४ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायात क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराउनुभएको छ। गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको…






