मानव बेचविखनका अभियुक्तलाई मकाउबाट झिकाइयो, ब्युरोबाट अनुसन्धान हुँदै

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ ।…

केन्यालाई ३१ रनले हराउँदै नेपालले जित्यो टी–२० क्रिकेट सिरिज

 भदौ १४, २०७९

काठमाडौं, भदौ १४ : नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो ।…

गौतमबुद्ध विमानस्थलबाट जजीरा र बीज एयरको उडान

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ । गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६…

प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : काठमाडौँदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल तीन सय रुपैयाँबराबरको बिजुली…

उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिनु : कांग्रेस

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले…

झापा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने महामन्त्री शर्माको घोषणा

 भदौ १४, २०७९

सुरुङ्गा (झापा), भदौ १४ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि…

विद्यार्थीसहित २४८ चालक कारबाहीमा

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : काठमाडौँ उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा…

डेँगुका बिरामीले भरिरँदै अस्पताल, डेँगु लाग्नबाट कसरी बच्ने ?

 भदौ १४, २०७९

शरद् शर्मा काठमाडौँ, भदौ १४ काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ ।…

थप दुई सय ५७ जनामा संक्रमण

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : देशभर आज दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय…

निर्वाचनमा नेपाल प्रहरीलाई आठ अर्ब बजेट, म्यादीको तलब ५० हजार

 भदौ १४, २०७९

नारायण ढुङ्गाना काठमाडौँ, भदौ १४ आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब…

लोकप्रिय