कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

 भदौ १५, २०७९

दोधारा–चाँदनी, भदौ १५ : कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २०…

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

 भदौ १५, २०७९

काठमाडौँ, भदौ १५ : मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित…

प्रदेशसभाको बैठक भदौ १७ गते

 भदौ १५, २०७९

विराटनगर, भदौ १५ : प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ…

तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति गोर्बाचेभको निधन, विश्व नेताहरूद्वारा शोक व्यक्त

 भदौ १५, २०७९

मस्को, भदौ १५ : तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचेभको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् । लामो समयदेखि बिरामी उहाँको उपचारको क्रममा निधन भएको…

आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारी र श्रमिकको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्तिपत्र प्रदान गर्नुभएको छ…

पूजा गर्न जाँदै महिला सुरक्षाकर्मी

 भदौ १४, २०७९

हिन्दु महिलाहरूको महान चाड हरितालिकाको दिन पशुपति मन्दिर पूजा गर्न जाँदै महिला सुरक्षाकर्मी । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ देखि

 भदौ १४, २०७९

बेइजिङ, भदौ १४ : चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ । केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९…

पाकिस्तान बाढी एक हजार एक सय ३६ जनाको ज्यान गयो

 भदौ १४, २०७९

इस्लामावाद, भदौ १४ : पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै भएका बाढीपहिराका घटनामा एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका…

देशद्रोहको मुद्दामा रुसी पत्रकारलाई २४ वर्षको जेल सजाय माग

 भदौ १४, २०७९

मस्को, भदौ १४ : रूसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । उनलाई राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा देशद्रोहको आरोप लगाइएको रूसी समाचार…

मनाइयो हरितालिका (तीज), पशुपतिमा करिब सात लाख दर्शनार्थी

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले…

लोकप्रिय