टाइम्ज स्क्वायरमा बन्दुक निषेध
न्युयोर्क, भदौ १६ : न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ । निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन् ।…
आर्सनल, सिटी र लिभरपुल विजयी
काठमाडौं, भदौ १६ : इङ्लिस प्रिमियर लिगमा शीर्षटोली आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । घरेलु मैदानमा बुधबार राति भएको खेलमा शीर्षटोली आर्सनलले एस्टन भिल्लालाई २-१ गोलले हरायो ।…
भदौ दोस्रो साता झापामा बीजी धानको रोपाइँ चल्दै
दमक, भदौ १६ : झापाको कमल गाउँपालिकामा भदौंको दोस्रो सातामा नयाँ अभ्यासको रुपमा धानको विउँ उत्पादनका लागि बीजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २…
पश्चिमसेती बन्ने भएपछि स्थानीय भन्छन्– ‘४२ वर्षपछि पुनः आशा पलायो’
अत्तरिया, भदौ १६ : विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै…
‘पशु सेवा विधेयकमाथि विधायन समितिमा थप छलफल आवश्यक’
काठमाडौँ, भदौ १६ : राष्ट्रियसभाका सांसदहरूले पशु प्राविधिकको भूमिकालाई सम्मान हुने गरी पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ पारित गर्नु जरुरी रहेको बताउनुभएको छ । उहाँहरुले आन्दोलन गरिरहेका…
निलम्बित प्रधानन्यायाधीश जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी
काठमाडौं, भदौ १६ : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ । बिहीबार सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा…
नेप्से परिसूचक १.०८ अंकले घट्यो
काठमाडौं, भदौ १६ : साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ। त्यस्तै,…
भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौं, भदौ १६ : नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको…
प्रधानन्यायधीश जबराको दोस्रो दिनको बयानपछि समिति सभापति र सदस्यको प्रतिक्रिया
काठमाडौं, भदौ १६ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । बिहीबार बिहान सवा ११ बजेबाट सुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यको कार्य व्यस्तताका कारण दुई…
६ वर्षमा पनि बनेन अधिकारीचौरमा पुल
बागलुङ, भदौ १६ : बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल निर्माण थालिएको छ वर्ष भयो तर छ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुनसकेको छैन । पुलको दुईतिर…






