सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध : अर्थमन्त्री

 भदौ १६, २०७९

कर्णाली, भदौ १६ : अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताउनुभएको छ । सुर्खेत उद्योग वाणिज्य…

डा. आरजु राणा देउवा कैलाली ५ बाट सिफारिस

 भदौ १६, २०७९

काठमाडौं, भदौ १६ : नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस हुुनुभएको छ। कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले…

निलम्बित प्रधानन्यायाधीशको थप बयान १९ गते हुने

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन पनि बयान दिनुभएको छ । उहाँको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान…

नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको छ : उपमहासचिव पुन

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व ऊर्जा मन्त्री वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि क्रमशः वातावरण बन्दै गएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको…

सुदूरपश्चिममा गौरा पर्वको रौनक, नानी गौरा मनाइयो

 भदौ १६, २०७९

बैतडी, भदौ १६ : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको ंछ । पर्व सुरु भएसँगै यहाँ रौनकता छाएको छ । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवीअर्थात्…

बजार झर्दै मुस्ताङी स्याउ : ९० प्रतिशत पोखरामा खपत

 भदौ १६, २०७९

गण्डकी, भदौ १६ : पोखराको बजारमा मुस्ताङी स्याउ बेग्लै पहिचानजस्तै बनेको छ । बजारमा आएसँगै मुस्ताङको स्याउ अधिकांशको रोजाइमा पर्दछ । मुस्ताङी स्याउको मुख्य बजार पोखरा नै भएको लामो समयदेखि…

भारतीको ‘त्यो… प्रस्तुति जस्ले, सभाहललाई भावुक बनायो’

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : “प्रदीप गिरीमा जस्तो अलौकिक र विलक्षण प्रतिभा जीवनमा कहिल्यै भेटेकी थिइन र अब कहिल्यै भेट्ने पनि छैन”, गहँभरि आँशु र रोदनले भक्कानिँदै गिरीप्रति उहाँकी धर्मपत्नी भारती…

अवैध संरचना भत्काउन जुटे जनप्रतिनिधि

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : काठमाडौँ महानगरपालिकाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुसरण गर्न थालेका छन्…

दुई सय ६९ मा कोरोना सङ्क्रमण

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई…

गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ…

लोकप्रिय