नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै

 भदौ १६, २०७९

कास्की, भदौ १६ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३…

सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुग्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न…

१३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतमसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। धनुषा…

सी–आस्वामा छुट

 भदौ १५, २०७९

काठमाडौँ, भदौ १५ : नेपाल बैङ्कले धितोपत्र आवेदन गर्दा लाग्ने शुल्क हटाएको छ । ग्राहकले धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्वा शुल्कमा पूरै छुट पाउने सो बैङ्कले जनाएको छ । हाल नेपाल…

टि–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झ-यो

 भदौ १५, २०७९

काठमाडौँ, भदौ १५ : टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै…

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकिएन, थप प्रश्नको जवाफ बिहीबार दिनुहुने

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिनुभएको छ । बयानको पहिलो दिनमा चार प्रश्नमा मात्र छलफल भएको छ । भोलि…

बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय…

काठमाडौं बुद्धनगरमा ६ तला माथिबाट खस्दा किशोर किशोरीको मृत्यु

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट खसेर दुईजना किशोर किशोरीको मृत्यु भएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार बुधबार साँझ निर्माणाधीन घरको ६ तला माथिबाट…

पुस्तकप्रति नयाँ पुस्तामा रूचि देखिएन : शिक्षामन्त्री

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रुचि नदेखिएको बताउनुभएको छ। १५ औँ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै…

प्रधानन्यायाधीशको पहिलो दिनको बयानपछि सांसदकाे प्रतिक्रिया

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको बयान लिनेक्रम बिहीबारसमेत चल्ने भएको छ।बुधबार सबै प्रश्नको जवाफ दिने समय नपुगेपछि महाअभियोग सिफारिस समितिले बिहीबार बिहान ११ बजेका लागि बोलाएको छ ।…

लोकप्रिय