बीमाको पहुँच गाउँ–गाउँमा पुर्याउनुहोस् : अर्थमन्त्री

 भदौ १६, २०७९

सुर्खेत, भदौ १६ : अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच पु-याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । बीमा समितिको कर्णाली प्रादेशिक कार्यालयको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश नागरिक बीमाको…

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी

 भदौ १६, २०७९

भादगाउँ, भदौ १६ : मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका…

सडक विस्तारको एक वर्ष म्याद थप

 भदौ १६, २०७९

कावासोती, भदौ १६ : नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप गर्ने तयारी गरेको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश…

वनहराका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल

 भदौ १६, २०७९

कञ्चनपुर, भदौ १६ : पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिकाको पूर्वी सीमा नदी वनहरा छेउमा झुपडी बनाई बस्दै आएका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ । वनहरा नदीले भूमिहीन…

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो

 भदौ १६, २०७९

चितवन, भदौ १६ : नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर २९ केराबारीमा सडकमाथिबाट लेदो र ढुङ्गासहित खसेको पहिरोका कारण बिहीबार बिहानदेखि सडक आवत जावत पूर्णरुपमा अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय चितवनका…

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

 भदौ १६, २०७९

मनिला, भदौ १६ : फिलिपिन्समा बुधबार थप ३७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या ३८ लाख ८३ हजार ९ सय ५७ पुगेको छ । यहाँको…

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा कोरोना सङ्क्रमण घटेन

 भदौ १६, २०७९

सोल, भदौ १६ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ ।…

राष्ट्रिय बाल दिवसको नारा तय

 भदौ १६, २०७९

काठमाडौँ, भदौ १६ : सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका…

चार हजारलाई बिनाधितो कर्जा

 भदौ १६, २०७९

गोदावरी (कैलाली), भदौ १६ : सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश स्वरोजगार कोषले चालू आर्थिक वर्षमा चार हजार युवालाई उद्योग व्यवसाय सुरु गर्न सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । कोषका अनुसार…

मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

 भदौ १६, २०७९

सिद्धार्थनगर, भदौ १६ : बुटवल १३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा परि बुटवल १३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उहाँका ६…

लोकप्रिय