प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस
काठमाडौं, भदौ १६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस…
फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३६ हजार कर
काठमाडौं, भदौ १६ : काठमाडौं महानगरलाई भृकुटीमण्डपमा रहेको फनपार्कले १७ लाख बढी कर तिरेको छ । महानगरले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले १७ लाख ३६ हजार कर बुझाएको हो।…
निर्वाचनमा सुरक्षा : तीन लाखले गर्नेछन् निर्वाचनको पहरा
काठमाडौँ, भदौ १६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तथा समानुपातिक निर्वाचनमा झण्डै तीन लाख जनशक्तिले सुरक्षा प्रदान गर्ने भएका छन् । निर्वाचनमा नेपाल…
चलचित्र ‘झिङ्गेदाउ’ : मौलिक र अग्र्यानिक
काठमाडौँ, भदौ १६ : चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा…
मनाइयो ऋषिपञ्चमी, सकियो तीज
काठमाडौँ, भदौ १६ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला,…
२४ घण्टामा थप २६९ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं, भदौ १६ : पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५५७ जनाको कोरोना परीक्षण गर्दा २६९…
जसपा अध्यक्ष उपेन्द्र यादवको नाम तीन जिल्लाबाट सिफारिस
सप्तरी, भदौ १६ : आगामी सङ्घीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस हुनुभएको छ । दलको जलाधार रहेको सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि…
डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग
काठमाडौं भदौ १६ : राष्ट्रियसभा बैठकमा सांसदहरूले अघोषित रूपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्ति गर्नुभएको छ । बिहीबार बैठकमा शून्य समयमा भाग लिनुहुँदै सांसद सांसद नारायणदत्त मिश्रले अघोषित रूपमा लोडसेडिङ…
‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर रिलिज
काठमाडौं, भदौ १६ : ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पहिले सार्वजनिक भएको टिजरमा भन्दा…
सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार
दमासकस, भदौ १६ : इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी सहर अलेपोको…






