आईएस कार्यकर्ता मारिए
काबुल, भदौ १७ : अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ । आईएस कार्यकर्ता लुकेको सूचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको…
‘सञ्चारमाध्यमलाई व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक’
काठमाडौं, भदौ १७ : प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर…
साफ च्याम्यिनसिपका लागि दुई राष्ट्रका खेलाडी काठमाडौँमा
काठमाडौँ, भदौ १७ : नेपालले दोस्रो पटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि दुई राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् । यही भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना…
मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा सांसहरुको जोड
काठमाडौँ, भदौ १७ : प्रतिनिधिसभाका सांसदहरुले मिडिया काउन्सिल स्वायत्त र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने…
एक दिवसीय क्रिकेट : जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो
काठमाडौँ, भदौ १७ : नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । केन्याको…
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
काठमाडौँ, भदौ १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६७…
कक्षा १२ को नतिजा सार्वजनिक, ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते
काठमाडौं, भदौ १७ : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी…
कुलपानीमा आन्तरिक पर्यटकको चहलपहल
देउखुरी, भदौ १७ : दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँमा रहेको कुलपानी हरितपार्क यतिखेर पर्यटकको आकर्षक गन्तव्यको रूपमा विकास हुँदै गएको छ । प्रवेशद्वारमा हालै प्रतिमा स्थापना गरिएका बाघ,…
दफावार छलफलका लागि बेपत्ता र सत्य निरूपण आयोग विधेयक समितिमा
काठमाडौं, भदौ १७ : प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको…
पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुङ्गा
गुल्मी, भदौ १७ : पश्चिम क्षेत्रकै एक पवित्रस्थल रेसुङ्गाधाम धार्मिक गन्तव्यका लागि निकै प्रसिद्ध रहेकाे छ । धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा अमृत भूमिकाे रूपमा रहेकाे छ । त्रेता युगमा…






