भरतपुरको विद्युत वितरण भूमिगत गर्ने कार्य शुरु
चितवन, भदौ १८ : चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको विद्युत वितरण प्रणाली भूमिगत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा…
भ्रष्टाचार मुक्त समाज आजको आवश्यकता : उपसभामुख भुसाल
अर्घाखाँची, भदौ १८ : प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महांसघ अर्घाखाँची शाखाले शनिबार आयोजना गरेको सम्मान तथा पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपसभामुख…
ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने
काठमाडौँ, भदौ १८ : ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने भएको छ । परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवद्र्धन…
गोठेमल छोडेर रासायनिकतर्फ किसान
पाल्पा, भदौ १८ : विगतका वर्षको तुलनामा पाल्पामा रासायनिक मलको प्रयोग बढेको छ । यसअघि गोठेमल र अन्य प्राङ्गारिक मलको प्रयोग गर्दै आएका किसानले अहिले रासायनिक मलको प्रयोग बढाएका हुन्…
उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइँदै
काठमाडौँ, भदौ १८ : उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल…
शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय
कावासोती, भदौ १८ : पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर २०६४ मा…
स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा : स्वास्थ्य मन्त्री
बनेपा, भदौ १८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेकाले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको बताउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको स्वास्थ्य…
राष्ट्रियसभाका चार समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशित
काठमाडौँ, भदौ १७ : राष्ट्रियसभाका विषयगत चार समितिको रिक्त सभापतिको यही भदौ २३ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा…
आसिफको शतकीय पारीमा नेपालको सहज जित
काठमाडौं, भदौ १७ : ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एक दिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ। नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९…
डायनाको अन्तर्वार्ताका विषयमा बीबीसीले च्यारिटीलाई १४ लाख पाउन्ड तिरेको दावी
लण्डन, भदौ १७ : सन् १९९५ मा राजकुमारी डायनालाई दिएको अन्तर्वार्ताबाट प्राप्त भएको रकम बीबीसीले परोपकारी संस्थालाई दान गरेको शुक्रबार जनाएको छ । ‘प्यानोरमा’ को अन्तर्वार्ता दुई करोड २८ लाख…






