निर्वाचनबारे मतदातालाई अधिकतम सूचित गर्न सूचना आयोगको सुझाव

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : राष्ट्रिय सूचना आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई…

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक हुने

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुनेभएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने…

नागरिकता विधेयक राष्ट्रियसभाबाट पुनः बहुमतले पारित

 भदौ १७, २०७९

काठमाडौं, भदौ १७ : नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त…

अस्कर कमिटीले माग्यो नेपाली चलचित्र

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : ९५औँ संस्करणको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुला गरेको छ। समितिले बिहीबार विज्ञप्ति…

डडेल्धुराबाट प्रधानमन्त्री देउवा दम्पती सर्वसम्मत उम्मेदवार

 भदौ १७, २०७९

डडेल्धुरा, भदौ १७ : नेपाली काँग्रेस डडेल्धुराले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मतरुपले सिफारिस गरेको छ । शुक्रबार बसेको…

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

 भदौ १७, २०७९

गाईघाट, भदौ १७ : उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको हत्या भएको छ । शुक्रबार बिहान एकै परिवारका बाबु, आमा र छोराको शव भेटिएपछि हत्या भएको खुलेको हो ।…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : कञ्चनपुरमा ४४८ खेलाडी छनोट

 भदौ १७, २०७९

महेन्द्रनगर, भदौ १७ : आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका ४४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख…

निर्वाचनले मुलुक र जनताको जीवनमा रुपान्तरण ल्याउने प्रधानमन्त्री पाउँछ : महामन्त्री शर्मा

 भदौ १७, २०७९

काठमाडौँ, भदौ १७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ को निर्वाचनपछि मुलुकले लगातार पाँच वर्ष काम गर्ने प्रधानमन्त्री पाउने बताउनुभएको छ । झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको…

पाकिस्तानमा रेल दुर्घटना : १९ को मृत्यु, एक हजार २५६ घाइते

 भदौ १७, २०७९

इस्लामावाद, भदौ १७ : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा…

कोरियामा कोरोना सङ्क्रमण घटेन, भारतमा घट्दै

 भदौ १७, २०७९

सोल, भदौ १७ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताएता पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कोरोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ ।…

लोकप्रिय