नुवाकोटमा कांग्रेसबाट १२७ उम्मेदवार सिफारिस

 भदौ १८, २०७९

त्रिशूली, भदौ १८ : मङ्सिर ४ गतेका लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेसबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ…

उदयपुर हत्या घटना : हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

 भदौ १८, २०७९

उदयपुर, भदौ १८ : उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई…

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

 भदौ १८, २०७९

ह्युस्टन, भदौ १८ : मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल…

देशभर विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ : प्रचण्ड

 भदौ १८, २०७९

चितवन, भदौ १८ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको…

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा : अर्थमन्त्री

 भदौ १८, २०७९

काठमाडौँ, भदौ १८ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले समयमै…

रोहितको कप्तानीमा नेपालले केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै

 भदौ १८, २०७९

काठमाडौँ, भदौ १८ : रोहितकुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा उक्त खेल अहिले पौने एक बजे सुरु हुँदैछ । यसअघि…

रामपुरको शीतभण्डार पुनः मर्मत गरी सञ्चालनको तयारी

 भदौ १८, २०७९

रामपुर (पाल्पा), भदौ १८ : ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी…

नयाँ उत्साह र ऊर्जाका साथ निर्वाचनमा जाँदै सत्ता गठबन्धन

 भदौ १८, २०७९

काठमाडौं, भदौ १८ : सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्नका लागि आन्तरिक र बहुपक्षीय छलफलमा व्यस्त…

चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रुस सम्बन्धको प्रशंसा

 भदौ १८, २०७९

बेइजिङ, भदौ १८ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गर्नुभएको छ । राजदूत डेनिसोभस आफ्नो कार्यावधि सकेर स्वदेश…

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

 भदौ १८, २०७९

दोधारा चाँदनी, भदौ १८ : तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ…

लोकप्रिय