दुई सय संक्रमित थपिए, दुई जनाको मृत्यु

 भदौ १८, २०७९

काठमाडौं, भदौ १८ : पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना…

नवौँ राष्ट्रिय खेलकुद : कराँते र बुद्धिचालका खेलाडी छनोट

 भदौ १८, २०७९

कास्की, भदौ १८ : आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ‘फुल कन्ट्र्याक्ट’ कराँतेतर्फ पुरुषतर्फ सात र महिलातर्फ पाँच खेलाडी छनोट भएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा…

एभर्टनसँग लिभरपुल बराबरीमा रोकियो

 भदौ १८, २०७९

काठमाडौं, भदौ १८ : इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे । एभर्टनको…

बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु

 भदौ १८, २०७९

नयाँदिल्ली, भदौ १८ : भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा…

भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, १४ जना घाइते

 भदौ १८, २०७९

खजुरा, भदौ १८ : भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान…

ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै अमेरिका

 भदौ १८, २०७९

वासिङ्टन, भदौ १८ : संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ । डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले…

मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

 भदौ १८, २०७९

कञ्चनपुर, भदौ १८ : कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य…

मस्जिद विष्फोट : तालिबानका धर्मगुरूसहित १८ जना मारिए

 भदौ १८, २०७९

हेरात (अफगानिस्तान), भदौ १८ : पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी…

गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

 भदौ १८, २०७९

काठमाडौं, भदौ १८ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले शनिबार लैनचौर ब्याङ्वेटमा आयोजना गरेको…

निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ : महामन्त्री थापा

 भदौ १८, २०७९

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ । चुनावमा जित/हार दुबै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने…

लोकप्रिय