के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै हिमचितुवा घिमिरे
काठमाडौँ, भदौ १९ : ‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना…
मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस
वीरगञ्ज, भदौ १९ : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ…
लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा
पर्वत, भदौ १९ : पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४०…
फौजी किराले मकैबाली नष्ट
तनहुँ, भदौ १९ : व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा…
‘अफ सिजन’मा बढे पर्यटक
सोलुखुम्बु, भदौ १९ : सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट निकुञ्जले ३२…
स्रोत नखुलेको रु ३९ लाख ५० हजार नगदसहित पक्राउ
काठमाडौं, भदौ १८ : नेपाल प्रहरीले स्रोत नखुलेको रु ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको…
गोर्बाचेभको अन्तिम बिदाइमा हजारौं सहभागी, पुटिन भने अनुपस्थित
मस्को, भदौ १८ : शीतयुद्ध अन्त्य गर्न र सोभियत संघको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई श्रद्धाञ्जलि दिन शनिबार हजारौंको सङ्ख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध…
निधनको २५ वर्ष : सम्झनामा ‘जनताको राजकुमारी’ डायनाको जीवन
काठमाडौं, भदौ १७ : ब्रिटेनकी पूर्वराजकुमारी डायना कुनै बेला 'विश्वमै सबैभन्दा बढी तस्बिर खिचिएकी महिलाका' रूपमा चिनिन्थिन् । उनको मृत्युको २५औँ वार्षिकीमा बीबीसीले उनको जीवनलाई क्यामेराको लेन्सबाट नियाल्न खोजेका छ ।…
इरानद्वारा अमेरिकी नौ सेनाको जहाज कब्जा गर्ने प्रयास
वाशिङ्गटन, भदौ १८ : इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ । यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो घटना भएको ५ औं…
‘हिजोआजका कुरा’को गीत ‘परदेश’ सार्वजनिक
काठमाडौं, भदौ १८ : अभिनेता सन्तोष पन्तले निर्माण गर्नुभएको फिल्म 'हिजोआजका कुरा'को गीत 'परदेश' सार्वजनिक भएको छ । असोज २८ मा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई साकार पन्तले निर्देशन गर्नुभएको…






