घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह

 भदौ १९, २०७९

काठमाडौँ, भदौ १९ : नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ । एमालेले पार्टीका सबै…

फिलिपिन्सका राष्ट्रपति सिङ्गापुर र इण्डानेसियाको राजकीय भ्रमणमा

 भदौ १९, २०७९

मनिला, भदौ १९ : फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस इण्डानेसियाको राजकीय भ्रमणमा आज यहाँबाट प्रस्थान गर्नुभएको छ । गत असार १६ गते फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो विदेश यात्रा…

तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल

 भदौ १९, २०७९

इस्लामाबाद, भदौ १९ : पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ । बाढीमा परेर झण्डै एक हजार तीन सय…

रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ, भारतको सक्रिय भूमिकामा प्रधानमन्त्रीको जोड

 भदौ १९, २०७९

ढाका, भदौ १९ : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताउनुभएको छ । रोहिङ्ग्या आप्रवासीहरूलाई…

सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह

 भदौ १९, २०७९

काठमाडौँ, भदौ १९ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय…

अनलाइन संस्कार कक्षालय शुभारम्भ

 भदौ १९, २०७९

काठमाडौँ, भदौ १९ : बालबालिकालाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’ को शुभारम्भ गरिएको छ । सुसंस्कार र योगका अभियन्ता डा राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित…

राष्ट्रिय खेलकुद : एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण

 भदौ १९, २०७९

कास्की, भदौ १९ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्थानीय…

आरक्ष विस्थापितका समस्या समाधानका लागि सरकार गम्भीर छ : मन्त्री यादव

 भदौ १९, २०७९

काठमाडौँ, भदौ १९ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान…

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस

 भदौ १९, २०७९

अछाम, भदौ १९ : नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस…

अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक

 भदौ १९, २०७९

–वासुदेव पौडेल गण्डकी, भदौ १९ : कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत,…

लोकप्रिय