घनेन्द्रलाई ‘गजल सारथि’ सम्मान
काठमाडौं, भदौ १८ : साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो। नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव…
कला निर्देशक उद्धवराज भट्टराईको निधन
काठमाडौं, भदौ १८ : नेपाली फिल्म क्षेत्रका निर्देशक एवं भेषभुषा प्रबन्धक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । फिल्म क्षेत्रमा उहाँ 'जुङ्गे भट्टराई'को उपनामले चिनिनुहुन्थ्यो । नेपाली फिल्ममा…
नेपालको शिक्षा स्वास्थ्यमा भारतको सहयोग अतुलनीय : गृहमन्त्री
रुपन्देही, भदौ १८ : गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताउनुभएको छ । उहाँले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।…
अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, भदौ १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा…
पर्यटकको आगमनले तङ्ग्रिदै हुम्ला पर्यटन
हुम्ला, भदौ १८ : पर्यटन क्षेत्रको ठूलो सम्भावना भएको हुम्ला पुनः पहिलेकै लयमा फर्किन थालेको छ । बिशेषगरी सदगुुरुसहितको टोली सिमकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा जान सुुरु गरेपछि धार्मिक…
सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास जारी : नेपाल
विराटनगर, भदौ १८ : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका आन्तरिक समस्याले गठबन्धनबीच सिट बाँडफाँटमा केही ढिलाइ भएको बताउनुभएको छ। विराटनगरमा शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले…
नेपालले जित्यो एकदिवसीय सिरिज
काठमाडौं, भदौ १८ : घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो । यससँगै नेपालले एक…
चार महिनापछि ट्रान्सफर स्टेशनमा रित्तिँदै फोहोर
काठमाडौं, भदौ १८ : चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा…
बेगनासतालका डुङ्गा व्यावसायीमा पलाउँदै आशा
लेखनाथ, भदौ १८ : सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ । कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने…
नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो
केप क्यानाभेरल, संयुक्त राज्य अमेरिका, भदौ १८ : अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ । यसै साता दोस्रो…






