निर्वाचन पछि पनि गठबन्धन रहन्छ : मन्त्री राई
बाँके, भदौ १९ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले लोकतन्त्र र कानुनी शासनको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेकाले निर्वाचनपछि पनि गठबन्धनले निरन्तरता पाउने बताउनुभएको छ । “पाँच दलीय…
गुल्मीमा १२३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
तम्घास, भदौ १९ : गुल्मी जिल्लामा डेङ्गुका बिरामीहरू दैनिक रूपमा बढ्दो क्रममा रहेका छन् । जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा पाँच जना, रेसुङ्गा नगरपालिकामा छ जना सङ्क्रमित…
पदयात्रा पर्यटनमा उत्साह, अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक
गण्डकी, भदौ १९ : कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका…
वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्नुपर्छ : श्रममन्त्री
काठमाडौं, भदौ १९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरूसँग बोल्नुहुँदै…
प्रदेश सदस्यमा एमालेका १६ जना सिफारिस
बागलुङ, भदौ १९ : आउँदो मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) बागलुङले चार निर्वाचन क्षेत्रबाट १६ जना उम्मेदवारका आकाङ्क्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन…
जिल्ला सहमति नहुँदा प्रदेशमा सिफारिस
बाजुरा, भदौ १९ : नेपाली कांग्रेस बाजुराले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन उम्मेदवारका लागि सात जनाको नाम सङ्कलन गरी प्रेदश कमिटीमा पठाएको छ । नेपाली कांग्रेस जिल्ला कमिटी,…
निलम्बित प्रधानन्यायाधीशको तेस्रो दिन बयान सुरू
काठमाडौं, भदौ १९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आइतबार तेस्रो दिन बयान सुरू भएको छ । समितिले निलम्बित जबरासँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियो । बयानका…
सार्वजनिक र सरकारी जग्गा खाली गराउन आग्रह
काठमाडौँ, भदौ १९ : टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई आग्रह गरेको छ । टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका…
महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण
काठमाडौँ, भदौ १९ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरुले…
जग्गाको वर्गीकरण नहुँदा घर परिवारदेखि राजस्व सङ्कलनमा समेत समस्या
–रमेश लम्साल काठमाडौँ, भदौ १९ : चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउन महिनामा देशभरको घर जग्गाको कारोवारबाट रु दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७ बराबर…






