बाबुआमाप्रति सन्तानलाई जिम्मेवार बनाउने गरी ज्येष्ठ नागरिक ऐन : मन्त्री रेग्मी

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले वृद्धवृद्धा बाबुआमाप्रति सन्तानलाई नै जिम्मेवार बनाउने गरी संसद्मा ज्येष्ठ नागरिक ऐन ल्याइएको बताउनुभएको छ । इन्द्रेणी सांस्कृतिक समाजले आज…

पल शाहलाई बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद फैसला

 भदौ २१, २०७९

दमौली, भदौ २१ : जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको…

गोदावरी र भक्तपुर फाइनलमा

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।…

न्यायालयको निर्णय हो, काम चलाउ सरकार नभन्नुहोस् : कानुनमन्त्री

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधि…

गठबन्धनले देशलाई विकास र समृद्धिको बाटोमा लैजान्छ : सञ्चारमन्त्री

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउने बताउनु भएको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि…

उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : उद्योग व्यवसायमा सङ्घ, संस्थाका प्रतिनिधिले सस्तो ब्याजदरसहित लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालयमा भएको निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी एवं…

राष्ट्रपतिसमक्ष भाषा आयोगको छैटौँ प्रतिवेदन पेश

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आयोगको छैटौँ प्रतिवेदन बुझाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले भाषा आयोग ऐन,…

महिला साफ च्याम्पियनसीप फुटबल : भुटानविरुद्धको खेलमा नेपाल विजयी

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल…

अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने

 भदौ २१, २०७९

वीरगञ्ज, भदौ २१ : नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको…

बेपत्ता छानबिनसम्बन्धी संशोधन विधेयक अघि बढाउने सहमति

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयमा दलहरुबीच सहमति भएको छ । कानुन, न्याय…

लोकप्रिय