मुख्यसचिव फुटबल खेल मैदानमा उत्रदै
काठमाडौँ, भदौ २१ : नेपाल सरकारका मुख्य सचिवसहितका सरकारी उच्च पदस्थ अधिकृत फुटबल खेलका लागि मैदानमा उत्रदै हुनुहुन्छ । निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित फुटबल प्रतियोगिताका…
केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं, भदौ २१ : प्रतिनिधिसभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको…
टेकु अस्पतालमा डेङ्गुका बिरामीकाे चाप बढ्याे
काठमाडौं, भदौ २१ : शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेङ्गुका बिरामीको सङ्ख्या बढेको छ । डेङ्गुका बिरामी बढेसँगै मङ्गलबार टेकु अस्पतालमा परीक्षण गर्ने सर्वसाधारणको भीड लागेको छ ।…
बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु
ओगादुगुउ, भदौ २१ : सोमबार यहाँ एउटा गाडीले विस्फोटक पदार्थ इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएको स्थानीय…
प्रधानमन्त्री मोदीसँग बङ्गलादेशका प्रधानमन्त्री हसिनाले वार्ता गर्नुहुँदै
नयाँदिल्ली, भदौ २१ : भारतको चारदिने भ्रमणमा सोमबार यहाँ आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई मङ्गलबार बिहान राष्ट्रपति भवनमा औपचारिकरूपमा स्वागत गरिएको छ । उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको हो…
‘प्रेमगीत ३’काे ‘हर युग होस्’ गीत सार्वजनिक
काठमाडौं, भदौ २१ : फिल्म 'प्रेमगीत ३'को 'हर युग होस्' गीतको भिडियो सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्म आज सार्वजनिक भएको…
स्क्वास खेलाडी छनोट
काठमाडौँ, भदौ २१ : गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनोट गरिएको छ । नेपाल स्क्वास…
नेप्से परिसूचक २१.१६ अङ्कले गिरावट
काठमाडौं, भदौ २१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार…
डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह
काठमाडौँ, भदौ २१ : राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण…
धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल गुडाउने तयारी
जनकपुरधाम, भदौ २१ : जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल…






