एक लाख १५ हजार म्यादी प्रहरी भर्ना लिइने

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिने भएका छन् । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह…

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री देउवासँग मङ्गलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भारतीय सेनाध्यक्ष पाण्डेले शिष्टाचार…

जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना

 भदौ २१, २०७९

कावासोती, भदौ २१ : पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध…

तेजाब आक्रमणलगायत २० वटा मुद्दामा कैद मिनाहा गर्न मिल्दैन : गृहमन्त्री

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा…

संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति : कानुनमन्त्री

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताउनुभएको छ । कानुन मन्त्री शर्माले कार्यकालका सम्बन्धमा…

उम्मेदवारको मनोनयनसँगै संसद्को कार्यकाल सकिने कानुनी व्यवस्था गरौँ : थापा

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्नु उपयुक्त हुने बताउनु भएको छ । मङ्गलबार…

सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको बताउनुभयो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)ले मङ्गबार…

थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५९० कोरोना परीक्षण गर्दा तीन सय…

उत्तरी नाका खुला गर्न नेत्री कोइरालाको माग

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुईवटा उत्तरी नाकाको समस्या कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । मङ्गलवार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै…

अवैध लागुऔषधसहित १५ जना पक्राउ

 भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले ठूलो परिणाममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । मङ्गलबार विज्ञप्ति सार्वजनिक गर्दै ब्युरोले करिब ३० लाख बराबरको लागुऔषधसहित विभिन्न…

लोकप्रिय