कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

 भदौ २२, २०७९

नयाँ दिल्ली, भदौ २२ : भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट…

जग्गा विवादले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण प्रभावित

 भदौ २२, २०७९

जनकपुरधाम, भदौ २२ : जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गा विवादलाई लिएर स्थानीयले अदालतमा दिएको मुद्दालगायतका कारणले…

कर्मचारीको सहयोग विना मुलुक अघि बढ्न सक्दैन : प्रधानमन्त्री

 भदौ २२, २०७९

काठमाडौँ, भदौ २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा…

ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने

 भदौ २२, २०७९

बागलुङ, भदौ २२ : वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी…

पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

 भदौ २२, २०७९

गण्डकी, भदौ २२ : संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतीमा…

धानखेतमा दुई किशोरीको शव फेला

 भदौ २२, २०७९

जनकपुरधाम, भदौ २२ : धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा…

हनुमानढोकामा इन्द्रध्वजोत्थान : इन्द्रजात्रा विधिवत् रुपमा सुरु

 भदौ २२, २०७९

काठमाडौँ, भदौ २२ : हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक…

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

 भदौ २२, २०७९

काठमाडौँ, भदौ २२ : न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । मङ्गलबार बसेको बैठकले रिक्त दुईसहित तीन पदमा सिफारिस गरेको हो । एक स्थानमा भने…

१५ दिनमा आठ सय बढी धार्मिक पर्यटक हुम्ला भित्रिए

 भदौ २२, २०७९

हुुम्ला, भदौ २२ : नेपाली भूमी लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या आठ सय भन्दा बढी पुुगेको छ । गत भदौ ६ गतेयता पर्यटकहरु हुुम्ला भित्रिन सुुरु भएको…

कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उन्नाइसौँ निजामती सेवा…

लोकप्रिय