पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

 भदौ २२, २०७९

सिन्धुली, भदौ २२ : पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि…

चीनतिरै थन्किए नेपाली व्यापारीका सामान

 भदौ २२, २०७९

सिन्धुपाल्चोक, भदौ २२ : दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर…

आजको मौसम : आंशिकदेखि सामान्य बदली

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : आज मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य…

झापाबाट उम्मेदवार सिफारिस हुनेमा राजनीतिक दलका पदाधिकारी र पूर्व मन्त्री धेरै

 भदौ २२, २०७९

दमक, भदौ २२ : पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलहरुले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार चयन प्रक्रियालाई तिब्रता दिएका छन् । झापामा उम्मेदवार सिफारिस हुनेहरु राजनीतिक दलका पदाधिकारी तथा पूर्व मन्त्रीहरुको…

आज निजामती दिवस मनाइदै

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र…

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी

 भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका करणी गरेको आरोप लागेको छ । एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबर्जस्ती करणी…

सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल

 भदौ २२, २०७९

काठमाडौं, भदौ २१ : पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री…

म्याद गुर्जिएका औषधी रहेको गोदाममा सिलबन्दी

 भदौ २२, २०७९

वीरगञ्ज, भदौ २१ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको आदर्शनगरमा रहेको जि फर्मा लिंक प्रा.लि.को औषधी गोदाममा म्याद गुर्जिएका औषधी रहेको पाइएपछि सिलबन्दी गरेको छ । ठूलो परिमाणमा औषधी भण्डारण…

२९ वर्षदेखिको कर असुल गर्न कामपाको तत्परता

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : विगत २९ वर्षदेखिको सम्पत्ति कर असुल गर्नका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ । कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो…

साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुआत

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज…

लोकप्रिय