पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्ने उपायको खोजी गरौँ : अर्थमन्त्री
काठमाडौँ, भदौ २४ : अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा वृद्धि हुन बचत बढ्न जरुरी रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गरेको…
वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटो फिचर)
काठमाडौं, भदौ २४ : शुक्रबार काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ । इन्द्रजात्रा विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख…
गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री
चितवन, भदौ २४ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।” नेपाली…
बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, भदौ २४ : नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व महारानी एलिजाबेथको सम्मानमा…
चुनावपछि सरकारको ध्यान आर्थिक विकासमा जान्छ : सञ्चारमन्त्री
काठमाडौं, भदौ २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुने बताउनुभएको छ। निर्वाचित जनप्रतिनिधिको एक कार्यकालले मुलुकमा राजनीतिक जग…
साफ यु–१७ च्यापियनसिप : भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं, भदौ २४ : श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई…
सामुदायिक विद्यालय सुधारको काम सुरु : शिक्षामन्त्री
काभ्रेपलाञ्चोक, भदौ २४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको ठूलो भूमिका हुने बताउनुभएको छ । काभ्रेको धुलिखेलमा जिल्ला समन्वय समिति,…
बीपीको मेलमिलाप नीतिले गठबन्धन बन्यो : नेता पौडेल
तनहुँ, भदौ २३ : नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस तनहुँले…
धनकुटामा चुनावी चहलपहल बढ्यो
हिले, भदौ २४ : धनकुटामा गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि टिकट दाबी गरिरहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा गठबन्धनमा रहेका…
जनताकाे सहभागिता नभएको विकास सफल हुन्न : मन्त्री भुसाल
ललितपुर, भदौ २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुर महानगर –२२, महर्जन समाजको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






