नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छ : राष्ट्रपति
काठमाडौं, भदौ २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन…
भारतमा एक दिनमा ६ हजार बढी कोरोना संक्रमित
नयाँ दिल्ली, भदौ २४ : भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् ।बिहीबार मध्यरातसम्मको विवरणअनुसार छ हजार ९३ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको…
इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो
संयुक्त राष्ट्रसङ्घ, भदौ २४ : खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपयाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु…
ज्यान जोखिममा राखेर खोला वारपार गर्दै विद्यार्थी
ओखलढुङ्गा, भदौ २४ : मानेभन्ज्याङ गाउँपालिका –८ काभ्रेटारका आकेश राई सुनकोशी गाउँपालिका –३ सिस्नेरीको पञ्चकन्या माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्छन् । अर्का कमल राई सोही विद्यालयको कक्षा ८ मा पढ्छन्…
इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो
संयुक्त राष्ट्रसङ्घ, भदौ २४ : खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरू युक्रेनबाट इथियोपियाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरू…
रुसी सेनाको कारबाहीमा सिरियामा १ सय २० विद्रोही मारिए
दमासकस, भदौ २४ : रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी…
अर्थमन्त्री शर्मा र एसियाली विकास बैङ्कका उपाध्यक्षबीच छलफल
काठमाडौँ, भदौ २४ : अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैङ्कका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ…
प्रधानमन्त्री देउवा चितवनमा
चितवन, भदौ २४ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउनुभएको छ । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न…
सरकारले ल्यायो हेजिङ नियमावली, दुई अर्ब माथिका आयोजनालाई सुविधा
काठमाडौँ, भदौ २४ : सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ । विकास निर्माणको तीव्रतर चाहना तथा…
वर्षामा जलमग्न माइतीघर मण्डला क्षेत्र (फोटोसहित)
काठमाडौं, भदौ २४ : राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । मौसमविद्…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






