गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री खाण

 भदौ २५, २०७९

काठमाडौं, भदौ २५ : गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँडन नमिल्ने बताउनु भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनु भएका गृहमन्त्री खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन…

इन्द्रजात्राको आठै दिन निकालिने ‘मजिपा’ लाखे

 भदौ २५, २०७९

काठमाडौं, भदौ २५ : इन्द्रजात्रा काठमाडौंको एक महत्त्वपूर्ण र ठूलो जात्रा हो। इन्द्रजात्रामा इन्द्रध्वजोत्थान पुलुकिसी सवःभकु निकालिन्छ भने जीवित देवी कुमारी, भैरव र गणेशको रथजात्रा हुने गर्दछ । जात्राको मुख्य…

महानगरको अभियानमा नागरिकको साथ : कहाँ–कहाँ भत्काइए संरचना ?

 भदौ २५, २०७९

काठमाडौं, भदौ २५ : काठमाडौं महानगरपालिका–१८ का मञ्जली शाक्यलाई कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सुरु भएको अवैध संरचना भत्काउने काम सकारात्मक लागेको छ । शाक्य भन्नुहुन्छ, “यसलाई निरन्तरता दिनुपर्छ, सोहीअनुसारको…

बेपत्ता र सत्य निरुपण आयोग विधेयक पारित गर्न ढिला नगरौं : कानुनमन्त्री

 भदौ २५, २०७९

काठमाडौं, भदौ २५ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ सांसदबाट पारित गर्न…

एक सय ६३ जनामा सङ्क्रमण पुष्टि

 भदौ २५, २०७९

काठमाडौँ, भदौ २५ : देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको…

दार्चुलामा पहिरोमा पुरिएर दुईको मृत्यु, ६ बेपत्ता, दर्जनौँ घर बगे

 भदौ २५, २०७९

दार्चुला, भदौ २५ : शुक्रवार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र एक नाबालिका गरी दुई जनाको मृत्यु भएको छ…

ओझेलमा परेकाे मुठाचौर

 भदौ २५, २०७९

बागलुङ, भदौ २५ : पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन । तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै…

बेनी–जोमसोम सडक अवरुद्ध

 भदौ २५, २०७९

म्याग्दी, भदौ २५ : अविरल वर्षासँगै आएको पहिरोका कारण हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबारदेखि निरन्तरको वर्षासँगै आएको पहिरोको कारण बेनी–जोमसोम–कोरला सडक…

आज भारी वर्षाको सम्भावना

 भदौ २५, २०७९

काठमाडौं, भदौ २५ : आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा लुम्बिनी  र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम…

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवालाई १० लाख सहयोग

 भदौ २५, २०७९

कञ्चनपुर, भदौ २५ : जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको…