नवौं राष्ट्रिय खेलकुद क्रिकेट : सुदूरपश्चिम र पुलिसको जित

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो…

प्रशिक्षक अलमुताइरीको राजीनामा दिने घोषणा

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्नुभएको हो । उहाँले…

बक्सिङ खेलाडी सुस्मालाई शिरीष फाउन्डेसनको सहयोग

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : बक्सिङकी उदीयमान खेलाडी सुस्मा तामाङलाई शिरीष फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापना भएको फाउन्डेसनले सुस्माको खेलमा सहयोग गर्न आर्थिक र खेल सामग्री सहयोग गरेको…

उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् । अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये…

काभ्रे मासु र अन्डामा आत्मनिर्भर

 भदौ २६, २०७९

काभ्रेपलाञ्चोक, भदौ २६ : काभ्रेपलाञ्चोक जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको सात वर्ष पूरा भएको छ । २०७२ सालमा दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । अहिले काभ्रेमा वार्षिक…

नृत्यमा दानवमाथि महाकालीको विजय

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : काठमाडौं उपत्यका इन्द्रजात्रामय छ। द्वादशीका दिन इन्द्रध्वजाेत्थानदेखि सुरु भएको इन्द्रजात्रामा विभिन्न देवदेवीको पूजाआजा गर्नेदेखि आफ्नो पितृलाई समेत सम्झिने गरिन्छ। विशेषत काठमाडौंमा मनाइने भएता पनि यो जात्रामा…

चाडपर्व लक्षित बजार अनुगमनका लागि निर्देशन

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ। नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा…

निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आइतबार चौंथो दिन बयान दिनुभएको छ। बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ।…

डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र…

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्राडा सुवेदीलाई महाविद्यावारिधि प्रदान

 भदौ २६, २०७९

लन्डन, भदौ २६ : विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा। सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ । प्राचीन शेल्दोनिअन थिएटरमा शनिबार आयोजित दीक्षान्त समारोहमा…