दिगो पूर्वाधार लगानी फोरमकोे आयोजना गर्दै बोर्ड

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : विकास निर्माणको प्रक्रियामा दिगोपनको खोजी गर्दै वैदेशिक लगानीलाई के कसरी बढी भरपर्दो र व्यवस्थित बनाउने भन्ने लक्ष्यका साथ लगानी बोर्डले यही भदौ २९ गते दिगो पूर्वाधार…

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शन

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : मिथिला येँ आर्ट ग्यालरी ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागको आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी…

११ सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको अभियोग

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर…

सञ्चालनमा आयो दोर्दी करिडोर प्रसारण लाइन

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।…

चितवन गोल्डकप : मकवानपुरविरुद्ध सिमराको सहज जीत

 भदौ २६, २०७९

भरतपुर, भदौ २६ : चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमराले सहज जीत निकालेको छ । नारायणगढको क्याम्पाचौरमा सम्पन्न उक्त खेलमा सिमराले मकवानपुर–११ लाई ३–१ गोलअन्तरले हराएको…

रूस, चीन र पाकिस्तानसँगको क्षेत्रीय शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सहभागी हुने

 भदौ २६, २०७९

नयाँ दिल्ली, भदौ २६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानमा आयोजना हुने क्षेत्रीय शिखर सम्मेलनमा भाग लिनुहुने भएको छ । रूसका अनुसार सम्मेलनमा भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच…

पश्चिमी इन्डोनेसियामा भूकम्प

 भदौ २६, २०७९

जाकार्ता, भदौ  २६ :  इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो…

प्रमोद र ममताको सहकार्यमा ‘तप तप आँशु’

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ममता मिश्रको शब्द सिर्जना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी…

रेशम र आशाको दशैँ गीत ‘आउन पाइन सम्झेर नरुनु’

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : गायक रेशम थापा नारायण र गायिका आशा लामाको स्वरमा लोक दोहोरी गीत 'आउन पाइन सम्झेर नरुनु' सार्वजनिक भएको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको यो…

चलचित्र ‘गुलाबी’को निर्माण घोषणा

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : समुन्द्र भट्टको निर्देशनमा निर्माण घोषणा भएको चलचित्र ‘गुलाबी’को कास्कीमा शुभसाइत गरिएको छ। शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता वराह आयर–भयर मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो। क्यामेरा…