कार्यान्वयनमा आएन भू–उपयोग नियमावली

 भदौ २६, २०७९

मलेखु, भदौ २६ : सधैँजसो भरिभराउ हुने जिल्ला मालपोत कार्यालय तीन महिनादेखि सुनसानजस्तै बनेको छ । कार्यालयमा सेवाग्राही घट्नुको कारण संघीय सरकारले ल्याएको ‘भू–उपयोग नियमावली २०७९’ रहेको जनाइएको  छ ।…

बाघको आक्रमणबाट एक जनाको मृत्यु

 भदौ २६, २०७९

चितवन, भदौ २६ : माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता…

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

 भदौ २६, २०७९

गलकोट, भदौ २६ : निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखरखेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जग्गा चक्लाबन्दी कार्यक्रममार्फत ती खती…

राहदानीबाट चार करोड ४२ लाख राजश्व सङ्कलन

 भदौ २६, २०७९

तनहुँ, भदौ २६ : तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा रु चार करोड ४२ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९…

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज देखि सुरु

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् आरम्भ भएको छ । पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पुजा गरी…

आजको मौसम : सामान्य बदली र वर्षाको सम्भावना

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही…

निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्दै नेपाल प्रहरी

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज एक सूचना जारी गरी…

नेपालमै कमाएर विदेशीले लैजान्छन् बर्सेनि अर्बौं रुपैयाँ

 भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ…

अर्काको नामकाे लाइसेन्स परीक्षा दिने दुई पक्राउ

 भदौ २६, २०७९

तनहुँ, भदौ २६ : सवारी साधन अनुमतिपत्रको नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये तनहुँका दुई जना छन् । मकवानपुर घर भइ पोखरा महानगरपालिका वडा नं. ८…

खसी, बोका र च्याङ्ग्रा खरिद सुरु : घटस्थापनाको भोलिपल्टबाट बिक्री गरिने

 भदौ २६, २०७९

काठमाडौँ,भदौ २६ : खाद्य व्यापार तथा कम्पनी लिमिटेडले दशै‌का लागि खसी,बोका तथा च्याङ्ग्रा खरिदका लागि गृहकार्य थालेको जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार दशै‌ नजिकिएसँगै उपभोक्ताहरू ठगिन सक्ने…