सुरक्षा समिति बैठक : निर्वाचन र उच्च स्तरीय भ्रमण सुरक्षामा गृहमन्त्रीको चासो
काठमाडौं, भदौ २६ : गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकमा गृहमन्त्री खाणले विपद्को उद्धार, उच्च स्तरीय भ्रमण र निर्वाचन…
बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : प्रचण्ड
काठमाडौं, भदौ २६ : नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको…
निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास
काठमाडौं भदौ २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ। देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये आइतबार…
‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’
काठमाडौं, भदौ २६ : राष्ट्रिय समाचार समिति (रासस)ले आइतबारदेखि ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन गरेको छ। दुई दिनसम्म सञ्चालन हुने तालिममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ‘छापादेखि डिजिटलसम्मः प्रविधिबाट प्रभावित पत्रकारिता’,…
प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश
गुल्मी, भदौ २६ : गुल्मीमा प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको छ। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा वर्षेनी आर्थिक दायित्व बढ्दै गएपछि प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको हो। क्याम्पसले प्राध्यापक र…
बन्दसूची संशोधन गरी पेश गर्न दललाई एक साताको समय
काठमाडौं, भदौ २६ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद…
अध्यक्ष ली झान्शुले सोमबारदेखि नेपालको भ्रमण गर्नुहुने
काठमाडौँ, भदौ २६ : सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको छ । अध्यक्ष झान्शुले यही सेप्टेम्बर…
यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा
भक्तपुर, भदौ २६ : मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो…
मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष
सिन्धुपाल्चोक, भदौ २६ : मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले…
विद्यालय हिडेका तीन बालक बेपत्ता
तिलोत्तमा, भदौ २६ : बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






