१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्म कालोसूचीमा (नामावलीसहित)
काठमाडौँ, भदौ २७ : सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको…
उत्तरी नाका सहज बनाउन परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र : ‘विशेष पहल भइरहेको छ’
सिन्धुपाल्चोक, भदौ २७ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले उत्तरी नाका खुला र सहज बनाउन विशेष पहल भइरहेको बताउनुभएको छ । मन्त्री खड्काले उत्तरी नाकाबाट चीन र तिब्बतसँग व्यापार गर्ने व्यापारी तथा सिन्धुपाल्चोकका…
एकै दिन करेन्ट लागेर ३ जनाको मृत्यु, तत्काल तार व्यवस्थित गर्न प्राधिकरणलाई निर्देशन
दमक, भदौ २७ : झापामा विद्युतीय तथा अन्य विभिन्न अव्यवस्थित तारले मानवीय तथा भौतिक क्षतिहरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले यसलाई व्यवस्थित गर्नका लागि बिद्यूत प्राधिकरणका कार्यालयहरूलाई निर्देशन दिएको छ…
डायलायसिसमा पालो नपाउँदा समस्या
तुलसीपुर, भदौ २७ : रुकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौलापीडित हुनुहुन्थ्यो । दुवै मिर्गौला फेल भएपछि उहाँ नियमित डायलायसिस गर्दै आउनुभएको थियो । केही समय…
दाङ २ बाट महरा र पोखरेलको प्रतिस्पर्धा हुने निश्चित
दाङ, भदौ २७ : मङ्शिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा…
निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी
झापा, भदौ २७ : झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ ।बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि…
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज
काठमाडौँ, भदौ २७ : सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको…
अध्यक्ष ली आज नेपाल आउनुहुँदै
काठमाडौँ, भदौ २७ : छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ…
वर्तमान संसद्को कार्यकाल असोज १ मा सकिँदै
काठमाडौँ, भदौ २७ : निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल समानुपातिक बन्दसूचीको मनोनयनअघिसम्म मात्र कायम रहने वक्तव्यको बेहोरासहितको पत्र सङ्घीय संसद्मा पठाएको छ । सामान्यतया जनप्रतिनिधिमूलक संस्थाले नै कानुनबाट विधायिकाको कार्यकाल…
‘समानुपातिकतर्फ मधेसी दलितको प्रतिनिधित्वबारे कानूनमा संशोधन आवश्यक’
काठमाडौँ, भदौ २६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित पदमा मधेसी दलितको प्रतिनिधित्वबारे कानूनमा आवश्यक संशोधन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दलित सरोकार मञ्च…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






