कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयको आग्रह
काठमाडौँ, भदौ २७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज…
त्रिशूली थ्री बीको थप शेयरबापतको रकम आगामी असोजदेखि सङ्कलन गरिने
काठमाडौँ, भदौ २७ : रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम आगामी ४ असोजबाट…
एकै दिन ४० बढी संरचना भत्काइए
काठमाडौँ, भदौ २७ : काठमाडौँ महानगरपालिकाले आज एकै दिन ४० बढी अवैध संरचना भत्काएको छ । अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कामपाले गत साउन १ गते दिएको ३५ दिने…
आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार : ओली
जनकपुरधाम, भदौ २७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने…
प्रकृतिको उपहार : बाघझोडा सिमसार
सुन्दरहरैँचा, भदौ २६ : मोरङको सुन्दरहरैँचा–१० मा अवस्थित बाघझोडा सिमसार प्राकृतिक सुन्दरताले भरिएको छ । चारकोसे बाक्लो जङ्गलसँगै टाँसिएको यो क्षेत्र प्राकृतिकरूपमा समेत अन्य सिमसारभन्दा कम छैन । यहाँ सिजनको…
रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी
किभ, भदौ २७ : रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दाबी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले…
साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल सेमिफाइनलमा
काठमाडौं, भदौ २७ : नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह बी को विजेता बन्दै छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गाशाला मैदानमा आज भएको खेलमा…
सिचुवान भूकम्प : मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो
छन्दु, भदौ २७ : चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा…
स्वर्णिमालाई ‘नेपाल किड्स आइकन’को उपाधि
काठमाडौँ, भदौ २७ : नेपाल किड्स आइकन २०२२ को विजेता स्वर्णिमा जोशी हुनुभएको छ । ‘सिनियर गर्ल्स’ तर्फ १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँ विजयी हुनु भएको हो । एएनपी मिडिया हाउसले…
गायक कमल र मेलिनाले गरे ‘इन्गेजमेन्ट’
काठमाडौं, भदौं, २७ : गायक कमल खत्री र गायिका मेलिना मैनालीले 'इन्गेजमेन्ट' गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत दुईले तस्विर सार्वजनिक गर्दै 'इन्गेजमेन्ट' गरेको जानकारी दिनुभएको हो । "जीवनको नयाँ अध्यायको सुरुवात…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






