युएनडीपीको मानव विकास प्रतिवेदन : महामारीले मानव प्रगतिलाई मेटाउने आँधीबेहरी ल्यायो

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रकाशित गरेको ‘मानव विकास प्रतिवेदन’ सोमबार सार्वजनिक भएको छ । …अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ भन्ने नारासहित…

सत्ता गठबन्धन बैठक : शीर्ष नेताहरु द्विपक्षीय, त्रिपक्षीय एवं सामूहिक छलफलमा

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार बिहानदेखि बालुवाटारमा जारी रहेको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन प्रधानमन्त्री एवम्…

जनताको साथले आफ्नै बलबुतामा चुनाव लड्छौं :ओली

 भदौ २७, २०७९

जनकपुरधाम, भदौ २७ : नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल जनताको साथ लिएर आफनै बलवुतामा एक्लै चुनाव लडने बताउनुभएको छ । एमाले धनुषाद्वारा सोमबार मधेश…

सम्झौता कार्यान्वयनमा सरकारले पुनः दोहोर्‍यायो प्रतिबद्धता

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : सरकारले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको दोहोराएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र नेपाल…

नेपाल र चीनको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु नेतृत्वको संसदीय…

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच जंगी अड्डामा भटवार्ता भएको छ । प्रधान सेनापति र राजदूत बेरीबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको…

नेपालले पाकिस्तानलाई दुई करोड रुपियाँ सहायता दिने

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : सरकारले मित्रराष्ट्र पाकिस्तानलाई दुई करोड रुपियाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्नुहुँदै पाकिस्तानमा…

जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त) बीच चुनावी तालमेल गर्ने सहमति

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल हुने…

चिनियाँ नेता ली झान्शु काठमाडौँमा

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँ विशेष विमानबाट…

केन्द्र सरकारसँगको सहकार्यमा ताप्लीमा पुग्यो बिजुली

 भदौ २७, २०७९

कटारी, भदौ २७ : उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रशारणको विद्युत् जोडिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा…