राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता ली
काठमाडौँ, भदौ २९ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको…
आज दुवै सदनको बैठक बस्दै
काठमाडौं, भदौ २९ : आज (बुधबार) सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले…
‘बच्चा चोर’ अफवाह : भ्रामक प्रचार नगर्न अनुरोध
रुपन्देही, भदौ २९ : गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई…
कृष्णपुरका किसानलाई परिचयपत्र वितरण
कञ्चनपुर, भदौ २९ : कृष्णपुर नगरपालिकाका किसानलाई परिचयपत्र वितरण गर्न सुरुआत गरिएको छ । राष्ट्रिय कृषक समूह महासङ्घको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरणसहितको परिचयपत्र वितरण गर्न सुरु गरेको हो । किसानलाई…
छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण
महोत्तरी, भदौ २९ : माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले…
मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते
त्रिशूली, भदौ २९ : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौँ लागिएको छ ।…
नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउन प्रक्रिया शुरु
काठमाण्डौँ, भदौ २९ : वाग्मती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि प्रक्रिया शुरु गरेको छ। वाग्मती प्रदेशले नेपाली भाषासँगै प्रदेशमा बढीभन्दा बढी बोलिने भाषाको…
उम्मेदवार फेर्न अवसरै अवसर
काठमाण्डौँ, भदौ २९ : एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि…
संग्रहालयमा भेटियो ८८ वर्ष पुरानो निवासी
काठमाण्डौँ, भदौ २९ : राहदानी विभागमा अगाडि रहदानी म्यूज्यूशे मा ८८ वर्ष अगाडि रहदानी विभागका महानिर्देशक केशरले हस्ताक्षरकर्ता रहदानी हस्तान्तरण छ । कृष्ण उपाध्याय (रिमाल) नाममा १९० साल चैत २०…
करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा
काठमाडौं , भदौ २९ : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






