‘केही खोजिरहेको’ बोलको गीत सार्वजनिक

 भदौ २९, २०७९

काठमाडौं, चदौ २९ : सोनिया सेन पोखरेलको स्वरमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । यो सोनियाको पहिलो गीत हो । सुगम पोखरेलको शब्द सङ्गीत र सोनियाकै आवाजमा…

क्याट–वाकको लयमा आहारा खोज्दै जल अप्सरा (फोटो फिचर)

 भदौ २९, २०७९

कपिलवस्तु, भदौ २९ : चिरिच्याट्ट परेको जिउ डाल । लामो पुच्छर जस्तो देखिने प्वाँख । कमलको पातमाथि क्याट–वाक गर्दै हिँडेका अप्सरा जस्तै देखिने अति सुन्दर चरा । ‘जल अप्सरा (पिजन्ट टेल्ड…

डेंगु रोग नियन्त्रण गर्न सरकारसँग सांसदको माग

 भदौ २९, २०७९

काठमाडौं, भदौ २९ : राष्ट्रियसभा बैठकमा सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्नुहुँदै…

इन्द्र खोज्न निस्किएको ऐरावत हात्ती, ‘वल वल पुलुकिसी …’

 भदौ २९, २०७९

काठमाडौं, भदौ २९ : लाः छकु वय्क सम्य बजि, वल वल पुलुकिसी...इन्द्रजात्रा सुरु भएसँगै काठमाडौंका टोल र गल्लीमा यही स्वर गुन्जिन्छ । जब बाटो मा ’पुलुकिसि’ निकालिन्छ उनको पछाडि केटाहरुले…

चिनियाँ नेता लीले भन्नुभयो, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’

 भदौ २९, २०७९

भक्तपुर, भदौ २९ : नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुरको ऐतिहासिक सम्पदाहरूको अवलोकन गर्नुभएको छ । बुधबार बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा…

दिनदाहाडै डाँका गर्ने प्रहरी नियन्त्रणमा

 भदौ २९, २०७९

चितवन, भदौ २९ : चितवन प्रहरीले धारिलो हतियार देखाई दिनदाहाडैं डाँका गर्ने एक जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार नवलपरासी सुस्ता पूर्व (नवलपुर) घर…

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

 भदौ २९, २०७९

काठमाडौं, भदौ २९ : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, र सार्वजनिक ऋण व्यवस्था विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बुधबार बिहान बसेको राष्ट्रियसभा बैठकले ‘बीमा…

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष…

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिडले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट…

जग्गाधनी पुर्जा छिटो वितरण गर्न कसरत

 भदौ २९, २०७९

दमक, भदौ २९ : झापाका स्थानीय तहहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन तथा निस्सा वितरण गर्दै चाँडो जग्गाधनी पुर्जा वितरणका लागि कामलाई तीव्रता दिएका छन् । दमक…