लगानीकर्तालाई सबै प्रकारको सुविधा दिन सरकार तयार छ : प्रधानमन्त्री
काठमाडौं, भदौ २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले लगानीका क्षेत्रको विस्तार गर्दै सार्थक वातावरण सुनिश्चित गर्न लागिपरेको बताउनुभएको छ । उहाँले लगानीकर्तालाई सबै प्रकारको सुविधा उपलब्ध गराउँदै विकास र…
कर छलीको आशङ्कामा पसलमा राजस्वको छापा
धनगढी, भदौ २९ : एउटै फर्मबाट धेरै किसिमको कारोबार भएको पाइएपछि धनगढीस्थित समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयले बुधबार छापा मारेको छ। कर छलीको आशङ्कामा राजस्वले धनगढीको ट्राफिक चौराहामा रहेको सो…
‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित
भजनी, भदौ २९ : कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेती ‘हब’को रूपमा विकसित हुँदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्त्वपूर्ण क्षेत्रको रूपमा विकास हुँदै गएको…
कारागार व्यवस्थापनका लागि बजेट अभाव : गृहमन्त्री
काठमाडौं, भदौ २९ : गृहमन्त्री बालकृष्ण खाणले कारागार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कारागार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलको क्रममा सांसदहरूले…
‘संसद् बैठकमा नियमित आउने र नआउनेको मूल्याङ्कन भएन’
काठमाडौं, भदौ २९ : प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले यस्तो बताउनुभएको हो। उहाँले…
निलम्बित प्रधानन्यायाधीशले नाम लिएका बार पदाधिकारी र अधिवक्तालाई समितिमा बोलाइने
काठमाडौं, भदौ २९ : महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्व प्रधानन्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका…
नवौं राष्ट्रिय खेलकुदका लागि असोज ८ देखि नेपालगञ्जमा छनोट प्रतियोगिता
नेपालगञ्ज, भदौ २९ : पोखरामा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा असोज ८ गतेदेखि १२ गतेसम्म आयोजना गरिने भएको छ । मध्यपश्चिमाञ्चल खेलकुद…
मोरङमा ३६ भूमिहीन दलित र सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण
काठमाडौं, भदौ २९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र दलित गरेर ३६ वटा लालपुर्जा वितरण गर्नु भएको छ । बुधबार…
अनुसन्धानका लागि बहालवाला न्यायाधीशलाई बोलाइने
काठमाडौँ, भदौ २९ : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश…
सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय
काठमाडौँ, भदौ २९ : प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






