‘केही खोजिरहेको’ बोलको गीत सार्वजनिक

  भदौ २९, २०७९


काठमाडौं, चदौ २९ : सोनिया सेन पोखरेलको स्वरमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । यो सोनियाको पहिलो गीत हो ।

सुगम पोखरेलको शब्द सङ्गीत र सोनियाकै आवाजमा रहेको गीतमा प्रदीप बास्तोला र प्रशंसा रायमाझीको अभिनय छ । शिवराम श्रेष्ठले छायाङ्कन गर्नुभएको भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गर्नुभएको हो ।

 

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।