यूएईका राजदूत छ वर्षपछि इरानमा जिम्मेवारी सम्हाल्ने गरी पुनः फिर्ता
तेहरान, भदौ २९ : यूएईका राजदूत छ वर्षपछि इरानमा जिम्मेवारी सम्हाल्ने गरी पुनः फिर्ता हुनुभएको छ । इरानका लागि संयुक्त अरब इमिरेट्स ९युएई० का राजदूत सैफ मोहम्मद अल जाबीले मङ्गलबार…
श्रीलङ्काले सन् २०२३ देखि कृषिमा आधुनिकीकरण सुरु गर्ने राष्ट्रपतिको भनाइ
कोलम्बो, भदौ २९ : श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलङ्काले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताउनुभएको छ । विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा…
दिवंगत महारानीको शवयात्राका लागि हिथ्रोका उडानमा रोक
लण्डन, भदौ २९ : बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयाको शवयात्राका लागि लण्डनमाथि हवाई यातायातमा रोक लगाइएको हिथ्रो विमानस्थलले जनाएको छ । लण्डनको सबैभन्दा ठूलो विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,…
प्रदेश प्रमुख खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश
मोरङ, भदौ २९ : प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज प्रदेश नं १ लोकसेवा आयोगले तेस्रो (आर्थिक वर्ष २०७८र०७९) को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश…
बन्द सूचीमा नाम भएका व्यक्तिको पद स्वतः रद्द हुने : प्रमुख आयुक्त
काठमाडौं, भदौ २९ : निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरूको पद स्वतः रद्द हुने गरी कानुनी…
छाडा चौपायाको व्यवस्थापनमा सिद्धार्थनगरको उपाय : घरपालुवा गाईगोरुको कानमा ट्याग
भैरहवा, भदौ २९ : छाडा चौपायाको कारण हैरान भएको सिद्धार्थनगर नगरपालिकाले यसको व्यवस्थापनका लागि उपाय झिकेको छ । नगरवासीहरुले छोड्ने गरेका चौपायाहरुलाई ट्याग लगाएर नगरपालिकाले छाडा चौपाया नियन्त्रणको प्रयास गरेको…
विकास र सुशासनमा अब्बल बन्दै सिञ्जा
जुम्ला, भदौ २९ : जुम्लाको सिञ्जा गाउँपालिका विकास र सुशासनमा अब्बल पालिका बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएसँगै सबैतिर उत्साहजनक लहर छाएको छ ।…
दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी
दार्चुला, भदौ २९ : यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको छ दिनसम्म पनि बाढी…
औद्योगिक गणनाको नतिजा सार्वजनिक
रङ्गेली, भदौ २९ : राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण…
मदन पुरस्कार विजेता लम्साल सम्मानित
धादिङ, भदौ २९ : धादिङमा जन्मेर साहित्य र पत्रकारितामा संलग्न डा नवराज लम्साललाई ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार दिलाएपछि आज धादिङमा सम्मान गरिएको छ । भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी व्यवसायी…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






