किन बोलायो वरिष्ठ अधिवक्ता र अधिवक्तालाई सिफारिस समितिले ?

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयानका क्रममा आएका नाम बोलाउने क्रममा महाअभियोग सिफारिस समितिले बारका वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई पनि बोलाएको छ । नेपाल बार एशोसिएसनका अध्यक्ष…

अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ : पूर्वन्यायाधीश फोरम

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : पूर्वन्यायाधीश फोरम नेपालले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने बताएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…

वन्यजन्तुलाई साँघुरो बन्दै केन्द्रीय चिडियाखाना

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : काठमाडौँको जाउलाखेलमा निर्माण गरिएको केन्द्रीय चिडियाखानामा हिजोआज वन्यजन्तुका लागि साँघुरो बन्दै गएको छ । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको केन्द्रीय चिडियाखानामा वन्यजन्तुको सङ्ख्या बढ्दै जाँदा…

कहिले समाधान हुन्छ पटकपटक अवरुद्ध हुने विद्युत्को समस्या ?

 भदौ २९, २०७९

– केदार मगर, खोटाङ, भदौ २९ : खोटाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २२ वर्ष भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विसं २०५७ मा हेलिकप्टरमार्फत दिक्तेल आएर उद्घाटन गर्नुभएको…

धनुषाको कृषि उत्पादनमा मद्दत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

 भदौ २९, २०७९

धनुषा, भदौ २९ : जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्षमा गरेको कामको मूल्याङ्नका आधारमा यस आवमा बजेट वृद्धि भएको छ । परियोजनाको कार्यान्वयन, समन्वय तथा अनुगमन समितिको…

फुलकोर्टको निर्णय : ‘सर्वोच्चका न्यायाधीश सिफारिस समितिमा जान मिल्दैन’

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको आज…

अजरबैजानले एक सय अर्मेनियाली सैनिकको शब फिर्ता गर्ने घोषणा

 भदौ २९, २०७९

बाकु, अजरबैजान, भदौ २९ : अजरबैजानले सीमा क्षेत्रमा हालै भएको झडपमा मारिएका १०० अर्मेनियाली सैनिकको शव फिर्ता गर्ने प्रस्ताव गरेको छ । “अजरबैजानले युद्धविरामको आह्वान गरेको छ र एकतर्फी रूपमा…

समानुपातिक उम्मेदवार छान्‍न कांग्रेसले बनायो चार बुँदे मापदण्ड

 भदौ २९, २०७९

काठमाडौं, भदौ २९ : नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिकतर्फका उम्मेदवारको चयनका लागि चार बुँदे आधार र मापदण्ड तय…

सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाइयो

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : काठमाडौँ महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने…

सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

 भदौ २९, २०७९

गोरखा, भदौ २९ : अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म ‘बोर्लाङ भीमसेन थापा कप २०७९’ पुरुष…