प्रधानमन्त्रीद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिकीकरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उहाँले प्रतियोगिताका लागि तयार…

माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । त्यतिमात्रै नभई सो आयोजनामा…

प्रतिनिधिसभा : वार्षिक प्रतिवेदन पेश

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुुसालले…

जिल्लाका १३१ वडाध्यक्षलाई कानुनी प्रावधानसम्बन्धी प्रशिक्षण

 भदौ ३१, २०७९

झापा, भदौ ३१ : निर्वाचित जनप्रतिनिधिलाई कलबलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्रले विद्यमान सवबैधानिक तथा कानुनी प्रावधानसम्बन्धी विज्ञबाट प्रशिक्षण दिँदै आएको छ । केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा…

निलम्वित प्रधानन्यायाधीशसँग आज पूरक प्रश्नमा बयान

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पूरक प्रश्नका बयान लिनेक्रम जारी छ । सिंहदरबारस्थित जारी रहेको समितिको बैठकमा पूरक प्रश्नका विषयमा सवाल भइरहेको…

बुद्धसिं मार्गमा बाटैभर फोहरको थुप्रो

 भदौ ३१, २०७९

दमौली, भदौ ३१ : पृथ्वी राजमार्गको विकल्पको रुपमा विकास गर्न लागिएको महत्वपूर्ण मार्ग हो बुद्धसिं । यो मार्ग सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोडिन्छ । यो मार्ग हुँदै घुमाउने पुग्न पृथ्वी…

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

 भदौ ३१, २०७९

गलकोट, भदौ ३१ : नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न…

कृषिका सहुलियत कार्यक्रममा सीमितको पहुँच

 भदौ ३१, २०७९

सुदूरपश्चिम, भदौ ३१ : कृषि विकाससम्बन्धी कार्यक्रममा दिइने सहुलियत र अनुदानका कार्यक्रममा टाठाबाठा किसानको हालीमुहालीले वास्तविक र साना किसान फाइदा लिनबाट बञ्चित भइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नीति…

ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द’को उद्घाटन

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्रअन्तर्गत रहेको…

प्रतिनिधिसभामा सांसदको जिज्ञासा : उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम के भयो ?

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले ढोरपाटन सिकार…