प्रधानमन्त्री देउवाद्वारा नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले…

बेपत्ता १० को अवस्था अझै अज्ञात, खोजीमा सेना र प्रहरी

 भदौ ३१, २०७९

दार्चुला, भदौ ३१ : दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला…

विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३१ : प्रतिनिधिसभाले विभिन्न  विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकबाट अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा…

निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी बढाउन सांसद पन्तको आग्रह

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३१ : सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीलाई आग्रह गर्नुभएको छ…

उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन सांसदको आग्रह

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३१ : प्रतिनिधिसभा बैठकमा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले ढोरपाटन सिकार आरक्षलाई…

आयोगद्वारा २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची स्वतः खारेज

 भदौ ३१, २०७९

काठमाडौं, भदौ ३१ : निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको  बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने जनाएको छ । शुक्रवार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म कायम बन्दसूची…

रित्तिदै मधेशको जलभण्डार : मरुभूमि बन्दै मधेश

 भदौ ३१, २०७९

लुम्बिनी, भदौ ३१ : बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ । ३० वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा…

सीमामा हुने आपराधिक घटना रोक्न प्रहरीलाई मन्त्री कार्कीको निर्देशन

 भदौ ३१, २०७९

झापा, भदौ ३१ : इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नवनिर्मित भवनको आज प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले उद्घाटन गर्नुभएको छ । मन्त्री कार्कीले भवन उद्घाटन समारोहलाई…

कागती खेतीमा कृषकको आकर्षण

 भदौ ३१, २०७९

त्रिवेणी, भदौ ३१ : थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो…