एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग पराजित

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग…

सुकीर्तिमय राष्ट्रदीप पदकबाट मह जोडी सम्मानित

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गर्नुभएको छ । उहाँहरुसहित १७ जनालाई यो पदकबाट सम्मानित…

सुशील कोइरालालाई नेपाल रत्नः आश्रित, रेग्मी र जोशीलाई राष्ट्र गौरव पदक

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा संविधान…

नयाँ बसपार्कबाट १५ हजार यात्रुले लिए अग्रिम बस टिकट

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ…

९९८ जनालाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित

 असोज ०३, २०७९

काठमाडौँ असोज ३ : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय…

आज हल्का वर्षाको सम्भावना

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज देशभर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली…

निर्वाचनमा सक्रिय सहभागिताको अपिल

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले आमनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा हार्दिक अपिल गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ का…

संविधान कार्यान्वयन गर्न प्रतिबद्ध

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना…

संविधान कार्यान्वयनमा उच्चतम समझदारी आवश्यक

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिबीच उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा…

संविधान गतिशील दस्तावेज : उपराष्ट्रपति

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै संविधान कार्यान्वयनकै महत्त्वपूर्ण…