नेपाल र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

 असोज ०२, २०७९

काठमाडौं, असोज २ : नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि तथा आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु ३४ अर्ब ९६ करोड) र डिजिटल…

मञ्जुलको कवितामा नेपथ्यको गीत

 असोज ०२, २०७९

काठमाडौँ, असोज २ : पाँच दशकअघि कवि मञ्जुलले लेख्नुभएको शब्दलाई नेपथ्य ब्यान्डले गीतको स्वरूप दिएको छ। २०२४ सालमा प्रकाशित मञ्जुलको कवितासङ्ग्रहमा सङ्गृहीत ‘साइँली मोरी...’लाई नेपथ्यले गीत बनाएर शुक्रबार आफ्नो आधिकारिक…

जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै

 असोज ०२, २०७९

काठमाडौं, असोज २ : जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगलाई बुझाउने भएको छ । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता…

उपसचिवलाई साढे २२ लाख भ्रष्टाचारको आरोप

 असोज ०२, २०७९

काठमाडौं, असोज २ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । प्याराग्लाइडिङ सञ्चालनका लागि…

लिमीलगायत उच्च क्षेत्रमा हिमपात : कैलाशको दर्शन गर्ने पर्यटक प्रभावित

 असोज ०२, २०७९

हुुम्ला असोज २ : नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीलगायत उच्च क्षेत्रमा हिमपात भएको छ । गत बुधबार रातिबाट लगातार परेको वर्षापछि हिमपात यस वर्षको पहिलो हिमपात भएको हो ।…

एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

 असोज ०२, २०७९

काठमाडौँ, असोज २ : बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो…

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

 असोज ०२, २०७९

बैतडी, असोज २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–०…

नेपालका संविधानमा कृषि र किसान

 असोज ०२, २०७९

काठमाडौँ, असोज २ : नेपालको पहिलो संविधान जारी भएको ४६ वर्ष पछिका संविधानले कृषि उत्पादनलाई जोड दिएको इतिहास छ । ‘नेपाल सरकार वैधानिक कानून’ का नामबाट जारी नेपालको पहिलो संविधान…

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

 असोज ०२, २०७९

काठमाडौँ, असोज २ : जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त…

कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

 असोज ०२, २०७९

काठमाडौँ, असोज २ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची…