समानुपातिक बन्द सूची आजै बुझाई सक्न प्रमुख आयुक्त थपलियाको आग्रह

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्द सूची सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको…

आठौँ संविधान दिवसको अवसरमा आयोजित विशेष समारोह

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : असोज ३ गते अर्थात् सोमबार बिहान काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत देशका उच्च…

निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आठौँ…

राजकुमार दोङ तामाङको ‘हे मेरी आमा’ सार्वजनिक

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : गायक एंव सङ्गीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको गीतमा राजन…

जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु

 असोज ०३, २०७९

टोकियो, असोज ३ : जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्…

दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिँदै

 असोज ०३, २०७९

लण्डन, असोज ३ : बेलायतकी दिवंगत महारानी एलिजावेथ  द्वितीयाको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु…

मन्त्री खड्का महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ  द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुनुभएको छ । अन्त्येष्टिमा सहभागी भएपछि उहाँ युनाइटेड किंगडमका विदेश, राष्ट्रमण्डल र विकास मामिला मन्त्रीले आयोजना…

महारानीको अन्तिम बिदाइः तस्बिरमा १० दिन

 असोज ०३, २०७९

  सेप्टेम्बर ८ मा ब्रिटिश नागरिकहरूले महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डस्थित निवास बाल्मोरलमा निधन भएको दुःखद खबर थाहा पाए । उनी ब्रिटिश इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन् ।…

चाडपर्व लक्षित सडक मर्मतसम्भार गरिने

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको…

संविधान दिवसका अवसरमा नौ सय ९८ जनालाई विभूषण

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा…