वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

 असोज ०४, २०७९

काठमाडौँ, असोज ४ : अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिनुभएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज…

अब स्याटलाइटमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा

 असोज ०४, २०७९

काभ्रेपलाञ्चोक, असोज ४ : स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको…

धनुषा २ मा स्वतन्त्रबाट कारी यादवको उम्मेदवारी घोषणा

 असोज ०४, २०७९

जनकपुर, असोज ४ : आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेले आ-आफ्नो घोषणा सुरु गरिसकेका छन् । यहीबीच प्रतिनिधिसभा निर्वाचनमा कारी यादव (मास्टर साहेब)…

नेपालले साबा महिला बास्केटबल खेल्ने

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : माल्दिभ्समा हुने महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का…

‘सी’ डिभिजन लिग छनोटमा ६० क्लब

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार छनोट खेल तालिका  सार्वजनिक गरेको छ ।…

एलेन र इभानालाई टेबलटेनिसमा स्वर्ण

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जित्नुभएको छ ।  क्याडेट सिंगल्सको ब्याइजमा एलेन र गर्ल्समा इभाना पहिलो…

टिकटकमा बढ्न थाल्यो पाइरेसी

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ। भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ। प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि…

‘अनलाइन ट्यालेन्ट साे’ आयोजना हुने

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : अनलाइन ट्यालेन्ट प्रतियोगिताको दोस्रो संस्करण 'अनलाइन ट्यालेन्ट शो' २०२३ घोषणा भएको छ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा…

विहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

 असोज ०४, २०७९

नयाँदिल्ली, असोज ४ : भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले मङ्गलवार टेलिफोनमा पुष्टि…

अमेरिकामा २४ हजार मङ्किपक्सका बिरामी

 असोज ०४, २०७९

लस एन्जलस, असोज ४ : अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ…