‘दशैं आयो’ गीत सार्वजनिक (भिडियो)

  असोज ०६, २०७९


काठमाडौं, असोज ६ : गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोस्मि सोतीको स्वरमा ‘दशैं आयो’ बोलको गीत बजारमा आएको छ ।

दशैंको माहौलमा सबैजना दशैं मनाउन गाउँ घर जाने, पिङ्ग खेल्ने रमाइलो गर्ने बेलाको समयलाई हिरन थापा मगरले शब्दमा रूपान्तरण गर्नुभएको छ । गीतमा दिलसिंङ मगरको सङ्गीत रहेको छ भने एरेञ्ज डोलराज बाह्रघरेले गर्नुभएको हो ।

गीतमा गायक तथा मोडल राजु ढकाल, सुमन थापा, विरेन्द्र  मोडल आयुष्मा कार्की र मनीषा मगरको अभिनय रहेको छ । 

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।