निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सशस्त्रको भूमिका महत्वपूर्ण’
काठमाडौँ, असोज १२ : गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी…
अध्यक्ष तिमिल्सिनाद्वारा सम्मान प्रदान
काठमाडौँ, असोज १२ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समाजका विभिन्न विधामा उल्लेख्य योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्नुभएको छ । चन्द्रलोक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले न्युज अफ नेपालका सम्पादक…
थन्किएका विद्युतीय बस सञ्चाल गरिने
लुम्बिनी, असोज १२ : गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका विद्युतीय बस असोज १३ गते बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास…
बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ
जलेश्वर, असोज १२ : महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन् । ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई…
अख्तियार आयोग हेटौँडाद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस
मकवानपुर, असोज १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले आज एक…
बिराटनगरमा सूचनाको हकसम्बन्धी छलफल
विराटनगर, असोज १२ : अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवसका अवसरमा विराटनगरमा आज ‘सूचनाको हकसम्बन्धी’ छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐनको…
थप ३८ मा सङ्क्रमण पुष्टि
काठमाडौँ, असोज १२ : देशभर पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार आठ सय १८ को नमूना परीक्षण गरिएको थियो ।…
यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ
काठमाडौँ, असोज १२ : काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा…
मन्त्रिपरिषद्द्वारा राजस्व परामर्श विकास समिति (गठन) आदेश खारेज
काठमाडौँ, असोज १२ : सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का…
कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
काठमाडौँ, असोज १२ : नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधर समूहका नेता कार्यकर्ताले विभिन्न माग राखी पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनुभएको छ । उहाँहरुले पार्टीको आन्तरिक एकता, समान अवसर…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






